२०८२, ४ माघ आईतबार

‘सूचनाको हक’को प्रचार पुगेन : प्रमुख आयुक्त

‘सूचनाको हक’को प्रचार पुगेन : प्रमुख आयुक्त


काभ्रेपलाञ्चोक, ४ माघ : राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले ‘सूचनाको हक’को प्रचारप्रसार नपुगेको बताउनुभएको छ । जिल्लास्थित सरकारी कार्यालय प्रमुख, स्थानीय तहका प्रशासकीय प्रमुख तथा सूचना अधिकारीका लागि आज धुलिखेलमा आयोजित सूचनाको हक विषयको प्रशिक्षणमा आयुक्त बाँस्कोटाले भन्नुभयो, “सरकारको पक्षबाट सूचनाको हकको प्रचारप्रसार कमी भयो ।”

सरकारले सूचनाको हकसम्बन्धी प्रचारप्रसार पर्याप्त मात्रामा नगर्दा स्थानीय तहका सूचना अधिकारीमा अन्योलता सिर्जना भएको उहाँले दाबी गर्नुभयो । आयुक्त बाँस्कोटाले स्थानीय तहका अधिकारीलाई सूचनाको हकको बारेमा प्रशिक्षित गराउनुपर्ने आवश्यकता रहको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ५ : ५६ बजे

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता