२०८२, २४ चैत्र बुधबार

इण्डो प्यासेफिक कमाण्डका प्रमुख राजधानीमा

इण्डो प्यासेफिक कमाण्डका प्रमुख राजधानीमा


काठमाडौँ, २६ पुस: संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासेफिक कमाण्डका प्रमुख एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिवसीय औपचारिक भ्रमणका क्रममा आज अपराह्न राजधनी आइपुग्नुभयो ।

प्रधानसेनापति पूर्णचन्द्र थापासँग आजै साँझ उहाले शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच सैन्य सहयोग आदानप्रदान तथा पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने तथा काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ । एडमिरल डेभिडसन शुक्रबार अपराह्न स्वदेश फर्कनुहुनेछ । परिणत हँुदै गएको छ । राहतस्वरुप नै भए पनि सरकारले प्रदान गरेको रु १० लाख लिनका लागि गृहमन्त्रालयको ढोका ढकढक्याउन उहाँहरु धाइरहनुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ७ : २३ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि