२०८२, ४ माघ आईतबार

पशुपति मन्दिरमा लाग्ने आधा दर्जन जात्रा बन्द

पशुपति मन्दिरमा लाग्ने आधा दर्जन जात्रा बन्द


काठमाडौँ, पुस २६ :पशुपति क्षेत्रमा आधा दर्जन जात्रापर्व बन्द भएका छन् । शोभन यात्रा, लिंग यात्रा, उपलिंग यात्रा, कुण्ड यात्रा, नागचा प्याँखा (महादेव पार्वती नाच), बोडे नीलिबाराही नाच बन्द भएका हुन् । यी जात्रा पर्व केही दशकदेखि बन्द रहेको अनुसन्धानले देखाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

पशुपति क्षेत्र विकास कोषले बनाउन लागेको बृहत् गरुयोजनाका लागि अध्ययन अनुसन्धान गर्ने क्रममा दशकौँदेखि यी जात्रापर्व लोप भएको पत्ता लागेको हो । डा। सन्ध्या खनाल पराजुलीले कोषका पदाधिकारीलाई अनुसन्धानबारे बुधबार जानकारी गराउँदै चार यात्रा र दुई पर्व बन्द भएको जानकारी दिइन् ।

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ८ : २२ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ