२०८३, १८ आश्विन सोमबार

आज काठमाडौं उपत्यका सहित देशका पहाडी भूभागमा पानी पर्ने

आज काठमाडौं उपत्यका सहित देशका पहाडी भूभागमा पानी पर्ने


काठमाडौँ,पुस २३ : आज काठमाडौं उपत्यका सहित देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना रहेको छ । काठमाडौँ उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन् ।

पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको दाबी छ । शनिबारदेखि काठमाडौंको न्युनतम तापक्रम बढिरहेको अवस्थामा सोमबार काठमाडौंको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । यो वर्ष सबैभन्दा कम तापक्रम १ दशमलव शून्य डिग्रिमा झरेको थियो ।

प्रकाशित मिति : २०७५, २३ पुस सोमबार  ८ : ४७ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा