२०८२, ४ माघ आईतबार

आज काठमाडौं उपत्यका सहित देशका पहाडी भूभागमा पानी पर्ने

आज काठमाडौं उपत्यका सहित देशका पहाडी भूभागमा पानी पर्ने


काठमाडौँ,पुस २३ : आज काठमाडौं उपत्यका सहित देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना रहेको छ । काठमाडौँ उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन् ।

पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको दाबी छ । शनिबारदेखि काठमाडौंको न्युनतम तापक्रम बढिरहेको अवस्थामा सोमबार काठमाडौंको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । यो वर्ष सबैभन्दा कम तापक्रम १ दशमलव शून्य डिग्रिमा झरेको थियो ।

प्रकाशित मिति : २०७५, २३ पुस सोमबार  ८ : ४७ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको