२०८२, २७ माघ मंगलबार

काभ्रेको नमोबुद्धमा स्काभेटर दुर्घटना, एक घाइते

काभ्रेको नमोबुद्धमा स्काभेटर दुर्घटना, एक घाइते


बनेपा २२ पुस : काभ्रेकोे नमोबुद्ध नगरपालिका लास्कोटमा आईताबार स्काभेटर दुर्घटना हुँदा एक जना घाईते भएको छ ।

दुर्घटनामा परि नमोबुद्ध नगरपालिका वडा नं ५ डाँडागाउँका जगत लामा घाईते भएका हुन् । सामन्य घाइते लामाको धुलिखेल अस्पतालमा सामन्य उपचारपछि घर फर्किएका छन् ।

नमोबुद्ध नगरपालिका वडा नं ५ लास्कोट हुदै हृन्जेन दोर्जे मार्गलाई बिपि राजमार्गसंग जोड्ने ग्रामीण सडक निर्माणका क्रममा स्काभेटर दुर्घटनामा परेका थिए । स्काभेटर सडक निर्माणस्थलबाट ६० मिटर तल झरेको थियो ।

 (दुर्घटनामा परेको स्काभेटर तस्वीर नमोबुद्द टिभी)

प्रकाशित मिति : २०७५, २२ पुस आईतबार  ९ : २६ बजे

मेघालयको अवैध कोइलाखानी विष्फोटमा ४ नेपालीको मृत्यु

खोटाङ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा माघ २२ गते भएको

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली