२०८२, ४ माघ आईतबार

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु


धनकुटा, २१ पुस धनकुटाको साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा आज ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धरानबाट पाँचथर जाँदै गरेको को२त ७८५३ नंको ट्र्याक्टर दिउँसो करीब ३ बजे डुम्रेमा पल्टिएको हो ।

दुर्घटनामा परी ट्र्याक्टर चालक सिरहा करजना–५ का ३० वर्षीय सञ्जिव पासवानको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तमोर लिफ्टिङ खानेपानी आयोजनाको सामान लिएर जाँदै गरेको ट्र्याक्टर सडकबाट करीब ५० मिटर तल तमोर नदी किनारमा खसेको हो ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ९ : ४२ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको