२०८२, १७ मंसिर बुधबार

आफू सुत्ने खाट वा पलंङ मुनि झुक्किएर पनि यी वस्तुहरु राख्न हुँदैन ! हुन सक्छ अनिष्ठ !

आफू सुत्ने खाट वा पलंङ मुनि झुक्किएर पनि यी वस्तुहरु राख्न हुँदैन ! हुन सक्छ अनिष्ठ !


आफू सुत्ने खाट वा पलंङ मुनि झुक्किएर पनि यी वस्तुहरु राख्न हुँदैन ! हुन सक्छ अनिष्ठ ! हाम्रा घरमा रहेका खाट वा पलंङ मुनी विभिन्न राख्ने गरिन्छ। यसरी खाट वा पलंङ मुनि कुनै वस्तु राख्नु अघि केहि कुराहरुमा ध्यान पुर्याउन आवश्यक हुन्छ। केही यस्ता वस्तुहरु छन् जुन हाम्रो खुट्टा वा पलंङ मुनि राख्न नहुने कुरा वस्तु शास्त्रमा उल्लेख गरिएको छ। यी वस्तुहरु सुत्ने कोठा भित्र राख्दा समेत विभिन्न वस्तु दोष हुने भएकाले निन्द्रा नलाग्ने र अन्य धेरै स्वास्थ्य समस्याहरु निम्तिन सक्छन। आज हामी तपाईहरुलाई आफू सुत्ने खाट वा पलंङमुनि राख्न नहुने वस्तुहरुको बारेमा जानकारी दिन जाँदै छौँ जसले विभिन्न दोषको प्रकोपबाट छुटकारा दिलाउने गर्छ।

१. आफू सुत्ने पलङमुनी झुक्केर पनि वजनदार वस्तु राख्नु हुँदैन। यसो गर्दा फोहोर मात्र हुने नभएर तपाईलाई निकै तनाब दिने गर्छ। धातु सहित खिया लाग्ने चिजहरु समेत आफ्नो खाट मुनि राख्नु हुँदैन।

२. वस्तु शास्त्र सकारात्मक र नकारात्मक उर्जाको सिद्दान्तमा आधारित हुने भएकाले आफ्नो पलंङ मुनि नकारात्मक उर्जा हुने गरी सामानहरु राखेमा निन्द्रा नलाग्ने मनमा विभिन्न कुराहरु खेल्ने जस्ता समस्याहरु आईपर्ने गर्छन।

३.सुत्ने पलंङ मुनि यस्ता चिजहरु राख्ने गर्दा अविवाहित व्यक्तिको मनमा पनि विभिन्न नकारात्मक भावना आउने र गलत कामहरु सुरुवात गर्ने उर्जा मिल्न सक्छ। विवाह पश्चात पनि यी कुराहरुले विभिन्न समस्या निम्त्याउन सक्ने हुँदा विशेष ध्यान पुर्याउन आवश्यक हुन्छ।

४. आफू सुत्ने खाट वा पलङमुनी कहिँले फोहोर राख्नु हुँदैन। पलङमा प्रयोग भएका सम्पूर्ण सामग्रीहरु सफा राख्न आवश्यक रहन्छ।

५. वस्तु शास्त्रमा उल्लेख गरिए अनुसार पलंङ मुनि राखिएका वस्तुका कारण विभिन्न दोषको प्रकोप पर्ने र छोरा छोरीको बिहे सम्म नहुने स्थिति आउने हुँदा यी सामानहरु हटाऊन जरुरी हुन्छ।

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ९ : ४८ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी