२०८२, २२ फाल्गुन शनिबार

२०१९ भर यी ३ राशि हुनेहरुको प्रेम हुनेछ सफल ! प्रेमको मामलामा मिल्नेछ सफल्तै-सफलता !

२०१९ भर यी ३ राशि हुनेहरुको प्रेम हुनेछ सफल ! प्रेमको मामलामा मिल्नेछ सफल्तै-सफलता !


२०१९ को शुरुवात भैसकेको छ। नयाँ वर्षले खुशी मात्र नभई नयाँ संकल्प पनि बोकेर आउँछ। नयाँ वर्षमा पहिलाको भन्दा प्रगति गर्ने र खुशी रहने सबैले प्रण गर्छन्। यस्तै ज्योतिषहरुको अनुसार नयाँ वर्ष शुरु भएसँगै भाग्यमा पनि परिवर्तन हुने गर्छ। ज्योतिषहरुले बताए अनुसार निम्न उल्लेखित राशि हुनेहरु सन् २०१९ भर प्रेमको मामलामामा सफल हुनेछन्।

कर्कट
यस राशि हुनेहरुलाई २०१९ मा प्रेमको मामलामा धेरै लाभ मिल्नेछ। विवाह भैसकेकाहरुको लागि पनि उचित समय रहनेछ। आफूले मन पराएको व्यक्तिबाट प्रेम प्रस्ताव प्राप्त हुने देखिन्छ। हरेक कार्यमा प्रेमीबाट उल्लेख्य साथ मिल्नाले जीवन प्रेममय हुन सक्ला। साथै प्रेमीसँग विदेशको यात्रा हुन सक्ने सम्भावना पनि देखिन्छ।

कन्या
कन्या राशि हुनेहरुलाई यस वर्ष प्रेमको मामलामा धेरै सफलता हात लाग्ने देखिन्छ। राम्रोसँग नचलिरहेको सम्बन्धमा यस वर्ष सुधार हुन सक्ला। यस वर्ष कन्या राशि हुनेहरु प्रेम प्रसंगको कारण खुशी हुनेमात्र नभई लाभ पनि प्राप्त गर्नेछन्। भावनात्मक रूपमा मात्र नभई जीवनको हरेक क्षणमा प्रेमी अथवा जीवन साथीको सहयोग मिल्नेछ।

कुम्भ
कुम्भ राशि हुनेहरुलाई जीवनमा कहिले पनि साथ नछोड्ने साथी यस वर्ष मिल्ने देखिन्छ। प्रेमी नभएका व्यक्तिहरुको लागि पनि यस वर्ष धेरै शुभ रहन सक्ला। प्रेम प्रस्ताव आउने देखिछ भने प्रेमीलाई जीवनसाथीमा परिणत गर्ने मौका पनि मिल्न सक्ला। यस वर्षभर जुनै पनि क्षेत्रमा प्रेमीको एस्साथ र सहयोगको कारण लाभ मिल्नेछ।

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ९ : ३७ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको