२०८२, ३ माघ शनिबार

घरमा एउटा तेजपत्ता जलाउनुहोस्, त्यसपछि देख्नुहुनेछ यस्तो चमत्कार

घरमा एउटा तेजपत्ता जलाउनुहोस्, त्यसपछि देख्नुहुनेछ यस्तो चमत्कार


तेजपत्तालाई विशेष गरि परिकारलाई स्वादिष्ट बनाउनको लागि प्रयोग गर्ने गरिन्छ । तेजपत्ता चिया देखि मासुका परिकार सम्ममा राख्न सकिन्छ । तेजपत्ताबाट आउने वासनाले परिकारलाई मीठो बनाइदिन्छ । तेजपत्तालाई खानेकुरामा मात्र नभएर अन्य तरिकाले पनि प्रयोग गर्न सकिन्छ । तेजपत्तालाई उमालेर त्यसको पानी पिउनाले विभिन्न रोगको औषधि समेत हुन्छ ।

तेजपत्ता प्राचिन समयबाट नै विभिन्न तरिकाले प्रयोग हुँदै आएको छ । प्राचिन समयमा तेजपत्तालाई खाने मात्र होइन, घरमा बालेर पनि राख्ने गरिन्थ्यो । एउटा कचौरा या कुनै भाँडोमा राखेर तेजपत्तालाई जलाउँदा त्यसले बत्तिको काम गर्नुका साथै घरमा मीठो वासना पनि फैलिन्छ ।

अहिलेको समयमा बत्तिको लागि तेजपत्ता बाल्नु पर्ने अवस्था नरहेकोले तेजपत्तालाई एउटा कचौरामा राखेर बाल्ने र त्यो तेजपत्ताको धुँवा मात्र आउने किसिमले राख्न सकिन्छ । धुवाँको एलर्जी हुने समस्या छ भने, त्यसलाई कुनै एक ठाउँमा राखेर ढोका बन्द गरिदिन सकिन्छ ।

यसरि निस्किएको तेजपत्ताको धुवाँले घरभरि वासना फैलिन्छ, जसले गर्दा त्यहाँ सकारात्मक ऊर्जाको सिर्जना गरिदिन्छ । तेजपत्ताको धुवाँले थकित व्यक्तिको पनि मुड ताजा गरिदिन सक्छ । यसको धुँवाबाट आउने वासनाले स्वास्थ्यमा नकारात्मक असर गर्दैन ।तेजपत्ताको धुवाँले गर्दा घरभित्र आएका माउसुली किरा फट्यांग्रा आदि भाग्छन् । त्यस्तै, यसको वासनाले गर्दा घरभित्र सर्प आउंदैन ।

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ९ : ३२ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको