२०८२, २२ फाल्गुन शनिबार

स्मार्ट लाइसेन्समा अख्तियारको चासो, भारतीय छपाई कम्पनीसँग जवाफ माग

स्मार्ट लाइसेन्समा अख्तियारको चासो, भारतीय छपाई कम्पनीसँग जवाफ माग


काठमाडौँ, पुस १७: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्मार्ट लाइसेन्समा देखिएको गुणस्तरमाथि प्रश्न उठाउँदै भारतीय आपूर्तिकर्ता मद्रास सेक्युरिटी प्रिन्टर्ससँग जानकारी माग गरेको छ। मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएको कार्ड र प्रिन्टमा समस्या देखिएको भन्दै आयोगले १० दिने सार्वजनिक सूचना जारी गरेर प्रिन्टर्सका प्रतिनिधिसँग जवाफ माग गरेको छ।

आयोगका प्रवक्ता रामेश्वर दंगालले आयोगमा स्मार्ट लाइसेन्स र कार्डसम्बन्धी लिखित उजुरी परेकाले मद्रास सेक्युरिटी प्रिन्टर्ससँग जवाफ माग गरिएको बताए। ‘स्मार्ट लाइसेन्समा समस्या देखिएकले सम्बन्धित कम्पनीका प्रतिनिधिलाई १० दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएका छौं’ उनले भने, मद्रास सेक्युरिटी पिन्टसँग स्मार्ट कार्डको विषयमा जानकारी माग गरेका छौं।’ आयोगलमा स्मार्ट लाइसेन्स र सप्लायर्स कम्पनीविरुद्ध लिखित उजुरी भएकाले जानकारी माग गरिएको आयोगले जनाएको खबर नागरिक दैनिकमा छ।

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ७ : २५ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको