२०८३, ३२ असार शुक्रबार

यी हुन् आफ्नै पौरखले उद्यममा चम्केका नेपाली महिला

यी हुन् आफ्नै पौरखले उद्यममा चम्केका नेपाली महिला


काठमाडौं, पुस १४ । देशभरका उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा छिन् । महासंघको नेतृत्वमा पुग्ने उनी नै पहिलो महिला हुन् । राणा जस्तै उद्यममा चम्केका महिला भने अरु पनि छन् । कसैले पाँच तारे होटल चलाएका छन्, कसैले उत्कृष्ट बुटिक, कोही विश्वका प्रिमियर ब्राण्ड हाँकिरहेका छन् ।

कतिपयले पारिवारिक बिरासत थेगेका छन् । कसैले आफैँ व्यवसाय थालेर देखिने उन्नती गरेका छन् । उमेरले तीन दशक नपुगेका युवा महिलादेखि आठ दशक पार गरेका वृद्धासम्म उद्यममा चम्केका छन् ।

भवानी राणा, सिर्जना ज्योति, ज्योत्स्ना श्रेष्ठ, कमला श्रेष्ठ, शारदा रिजाल, रितुसिंह बैद्य, सीमा गोल्छा, सिर्जना राणा, छाया शर्मा, अजुला आचार्य, श्वेता खड्का, रीता भण्डारी, विदुषी राण, अन्जना ताम्राकार, मेघा चौधरी, अम्बिका श्रेष्ठ, प्रमिला आचार्य, आश्था र आरजु बस्नेत, शोभा गुरुङ, सुरुचि ज्योति, नीरा श्रेष्ठ, लतिका गोल्यान, एकता गोल्छा लगायतका महिला नेपालका सफल उद्यमी हुन् ।

कतिपय महिला त देशमा नयाँ व्यवसायको ट्रन्ड सेन्टर र नयाँ पुस्ताको प्रेरणासमेत बनेका छन् । छोरीलाई विदेशमा पढाएर दक्ष बनाउने र स्वदेश फर्काएर व्यवसाय जिम्मा लगाउने घराना पनि बढ्दैछन् । यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १४ पुस शनिबार  ७ : ०३ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित