२०८२, २६ माघ सोमबार

छुट्टीमा नुहाएर वनभोज खाए १ सय हात्तीले

छुट्टीमा नुहाएर वनभोज खाए १ सय हात्तीले


सौराहा , पुस १३: पर्यटकलाई जंगल घुमाउन भ्याइनभ्याइ हुने हात्तीले बिहीबार छुट्टी पाए । राप्ती नदीमा नुहाइधुवाइपछि करिव १ सय हात्तीले वनभोज खाए । दर्शक यो दृश्य हेरेर रमाइरहेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

हखुला चउरमा हात्तीको खानेकुरा टेबलमा राखिएका थिए । अगाडि हात्तीको लस्कर थियो । उखु, भेली, कुची, फर्सी, हरियो घाँस, गाँजर, सुन्तला, केरा, बन्दा राखिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले हात्तीलाई बिदा दिने निर्णय गरेका थिए ।

प्रकाशित मिति : २०७५, १३ पुस शुक्रबार  ७ : ५६ बजे

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन