२०८२, २६ माघ सोमबार

करार अवधि पूरा नहुँदै टर्कीबाट ३ सय नेपाली कामदार फर्काइए

करार अवधि पूरा नहुँदै टर्कीबाट ३ सय नेपाली कामदार फर्काइए


काठमाडौँ, पुस ११ : टर्कीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगिएका नेपाली कामदार करार अवधि पूरा नहुँदै फर्काइन थालेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । मंगलबारसम्म झन्डै ३ सय नेपाली कामदार फर्किसकेको भन्दै उनीहरुले वैदेशिक रोजगार विभागमा लिखित उजुरी दिएका छन् ।

काठमाडौँस्थित युरो नेपाल इन्टरनेसनल इम्प्लोइमेन्ट सर्भिसले ९ सय ९० नेपालीलाई दुईवर्षे लिखित करारमा टर्कीस्थित युरो नेपाल लुस्लारान्सी इन्सान क्यानकर्लरी कम्पनीमा पठाएको थियो ।

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ८ : ४० बजे

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन