२०८३, २७ श्रावण बिहीबार

केटीहरूसँग नजिक हुन चाहनुहुन्छ ? यस्ता छन् तपाईंलाई काम लाग्ने टिप्स !

केटीहरूसँग नजिक हुन चाहनुहुन्छ ? यस्ता छन् तपाईंलाई काम लाग्ने टिप्स !


केटीहरुसँग कसरी कुरा गर्ने भन्ने कतिपय पुरुषलाई थाहा हुँदैन । र, उनीहरू केटीहरुसँग नजिक हुन सकिरहेका हुँदैनन् । तपाईं पनि त्यस्तै अवस्थामा हुनुहुन्छ भने यी टिप्स उपयोगी बन्न सक्छन्

– भावनाका विषयमा कुरा गर्नुहोस् ।

– आवश्यकभन्दा धेरै नजिकै पनि नबस्नुहोस् ।

– बोल्न नडराउने, नजिकको सम्बन्ध राख्नेप्रति केटी बढी आकर्षित हुन्छन् भन्ने कुरा ख्याल गर्नुहो्स । र, सोहीअनुसार व्यवहार गर्नुहोस् ।

– महिलालाई झर्को वा दिक्क लाग्ने कुरा कहिल्यै नगर्नुहोस् ।

– आफ्नो परिचय नलुकाउनुहोस् ।

– बाल्यकालका सम्झना, भविष्यका रुचि, इच्छा आदिबारे कुरा गर्दा राम्रो हुन्छ ।

– तपाईंप्रतिको उनीहरुको व्यवहार कस्तो छ भनेर ख्याल गर्दा झन् राम्रो ।

– नम्र र केही घुमाउरो तरिकाले प्रश्न सोध्ने गर्नुहोस् ।

– केटीहरुको शारीरिक बनावट वा आँखाको हेराइ आदिबारे मात्रै कुरा नगर्नुहोस् । त्यसो भए तपाईंलाई गलत सोच्न सक्छन् ।

– परिस्थिति विचार गरेर कहिलेकाहीं जिस्क्याउँदा पनि राम्रो हुन्छ ।

– साथीभन्दा माथिको सम्बन्धका लागि तपाईं आफैं बाधक बन्नुभएको हुन सक्छ । त्यसकारण उनको धारणा बुझ्नु पनि जरुरी हुन्छ । अनि मात्रै आफ्ना कुरा राख्नुहोस् ।

प्रकाशित मिति : २०७५, ९ पुस सोमबार  १० : ५१ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष