२०८३, १ असार मंगलबार

कहिल्यै नबनाउँनुहोस् घरमा यो दिशातर्फ फर्केर खाना

कहिल्यै नबनाउँनुहोस् घरमा यो दिशातर्फ फर्केर खाना


घरको सबैभन्दा महत्वपूर्ण स्थान नै भान्सा कोठा हो । वास्तुशास्त्र अनुसार कयौँ रोग र चिन्ताको कारण भनेको नै भान्साको दोष भएको वास्तुशास्त्रमा उल्लेख छ । त्यसैले घरमा भान्सा बनाउँदा कुन दिशा तर्फ फर्केर खाना बनाउँदा के हुन्छ भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

१.उत्तर र पश्चिम दिशातर्फ फर्केर खाना बनाउँदा घरमा सुख शान्ति भंग हुने र झै झगडा हुने देखिएको छ ।

२.उत्तर दिशा तर्फ फर्केर खाना बनाउँदा परिवारमा लगातार नोक्सान हुने बास्तुशास्त्रमा उल्लेख छ ।

३.घरको दक्षिण दिशातर्फा फर्केर खाना पकाउनाले महिलाहरु चिन्तित हुने र अस्पताल धाइरहनुपर्नेछ ।

४.यदि घरको भान्सा कोठामा पश्चिम दिशातर्फ फर्केर खाना बनाउनु पर्छ त्यो घरका मानिसहरु मानसिक रोगबाट ग्रसित हुन्छन् ।

५.यदि घरमा सुख शान्ति चाहने हो भने घरको पूर्व दिशातर्फ फर्केर खाना बनाउनु राम्रो हुन्छ ।

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ११ : ३१ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई