२०८३, १ असार मंगलबार

बिहानै कुनै पनि कार्य गर्नु भन्दा अगाडी गर्नुहोस् यी ५ कार्य ! जीवननै फरक हुनेछ !

बिहानै कुनै पनि कार्य गर्नु भन्दा अगाडी गर्नुहोस् यी ५ कार्य ! जीवननै फरक हुनेछ !


हिन्दु शास्त्रमा जीवन शैलीलाई सकारात्मक तरिकाले चलाउन विभिन्न नियम र मान्यताहरुको बारेमा चर्चा गरिएको छ । यसैक्रममा दिनको सुरुवातलाई लिएर हिन्दु धर्ममा चर्चा गरिएको मान्यताहरुलाई यहाँ प्रस्तुत गरेका छौं ।

दिनको सुरुवातमा यसो गर्नुहोस

स्नान
बिहान नुहाएर मात्र भान्छामा पस्नुपर्ने शास्त्र बताउँछ । स्वास्थ्यको दृष्टीबाट पनि बिहानको स्नान उपयोगी हुन्छ ।

भगवानको दर्शन
जो मानिस बिहान उठी स्नान गरि केही बेर भगवानको पुजा आराधना गर्छ उसको दिन शुभ बित्नेछ । भगवानको दर्शनले मनमा शान्ती आउँछ र मन शुद्ध हुन्छ । शुद्ध मन र स्वस्थ्य शरिरले विचार शुद्ध हुन्छ । शुद्ध विचार सफलताको प्रतिक हो ।

तुलसीलाई जल चढाउनु र सेवन गर्नु
भनिन्छ कि बिना स्नान गरि तुलसी नछुनु । आयुर्वेदमा विशेष महत्व दिइने तुलसीको सेवन स्वास्थ्यको लागि अति उत्तम हुन्छ ।

ठुलाको आशीर्वाद
घरमा निस्कनु अघि ठुलाको आशीर्वाद लिन बिर्सन हुँदैन । जसले मानसम्मान दिन जान्छ उसले मानसम्मान पाउने पनि गर्छ । साथै मनमा राखिने आस्थाले विचार र काममा शुद्धी ल्याउँछ ।

दहि खानु
घरबाट निस्कनुअघि वा कुनै शुभ कार्य अघि दहि खानु शुभ मानिन्छ । ठुलो विपद वा समस्या टर्ने विश्वास गरिन्छ । साथै शरिरको लागि पनि फलदायी हुन्छ दही ।

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ११ : २१ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई