२०८३, २७ श्रावण बिहीबार

तपाई भाग्यमानी कि अभागी? हत्केलाको यो भागले बताउने छ जान्नुहोस

तपाई भाग्यमानी कि अभागी? हत्केलाको यो भागले बताउने छ जान्नुहोस


हत्केलामा मुख्य रुपमा जीवन रेखा, भाग्य रेखा , हृदय रेखा र मस्तिस्क रेखा हुन्छन। प्राय भविष्यसँग जोडिएका तमाम जिज्ञासाहरुका जवाफ यिनै रेखाहरु बाट मिल्दछ।

अभागी
यी रेखा हरुको अलावा हाम्रो हत्केलामा अरु पनि विभिन्न किसिमका सानातिना रेखा हरु राखेका हुन्छन जसको हस्तरेखा ज्योतिष मा धेरै ठुलो महत्व हुन्छ। हथेली जहाबाट सुरु हुन्छ त्यसलाई मनिबंध भानिन्छ। मनिबंध मा बनेका केहि रेखा बहुत भाग्यशाली हुन्छन साथै यसबाट जीवनको सबै राज खुल्नेछ।

कुनै पनि व्यक्तिको हातमा मनिबन्धमा बन्ने रेखा एकदम सिधा र स्पष्ट देखिन्छा भने उनीहरुलाई भाग्यले सधै साथ दिनेछ। जब हत्केलामा भाग्यरेखा मनिबन्ध बाट शुरू भएर सिधा शनि पर्वत मा मिल्छ भने यस्ता व्यक्ति भाग्यशाली हुन्छन।

जो कसैको हत्केलामा भाग्य रेखा चन्द्रमाको क्षेत्रबाट प्रारम्भ हुन्छ भने उसको हरेक कामहरु सफल हुन्छ अनि जीवनमा धेरेई मान सम्मान प्राप्त हुन्छ।यदि मनिबन्धको नजिकै गहुँ आकारको कुनै पनि निशान बनेको छ भने यसलाई ज्यादै शुभ मानिन्छ। उसको जिन्दगीमा हमेशा खुशी आनन्द भैरहन्छ।-daini online dot net ज्ञान बाड्नु धर्महो यो जानकारी शेयर गरी अरूलाइ पनि जान्ने अवसर दिनुहोस।।

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ११ : ०६ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष