२०८२, २६ माघ सोमबार

तपाईको हातमा पनि यस्तो चिह्न छ ? उसो भए तपाई हुनुहुनेछ सबैभन्दा भाग्यमानी

तपाईको हातमा पनि यस्तो चिह्न छ ? उसो भए तपाई हुनुहुनेछ सबैभन्दा भाग्यमानी


हातका रेखाले पनि हाम्रोबारे धेरै कुरा बोल्छन् । ‘हस्तरेखा शास्त्र’का अनुसार हतकेला, पञ्जा र औंलाले हाम्रो भविश्यबारे धेरै संकेत दिन्छन् । यसले हाम्रो स्वभावको बारेमा पनि धेरै कुरा बताउँछन्, साथै हाम्रो भविश्य कस्तो छ भन्ने पनि यसबाट थाहा पाउन सकिन्छ ।

जुन मानिसलाई हस्तरेखा शास्त्रबारे थोरै पनि ज्ञान हुन्छ, उनीहरु यो जान्छन् कि हातको रेखाले भविश्यको सटिक अनुमान लगाउन सकिँदैन । किनकी हातका रेखाहरु व्यक्तिले गर्ने राम्रा नराम्रा कामले हरेक पल बदलिरहन्छन् । तर, हस्तरेखाको माध्यमबाट भविश्यका संकेतबारे अनुमान लगाउन सकिन्छ, जसलाई हामीले नकार्न सकिन्न ।

भविष्यको अनुमान

यदी हामीलाई भविष्यमा हुन सक्ने घटनाबारे पहिले नै जानकारी हुन्छ भने हामी त्यससँग जोडिएर आउने नराम्रो समयलाई पहिले नै टार्न सक्छौं । पूर्ण रुपबाट नभएपछि त्यसको नराम्रो असरबारे बच्न हामीले पूर्वतयारी त गर्न सक्छौं ।
व्यक्तिगत स्वाभावबारे जानकारी
हस्तरेखाको अध्ययनबाट हाम्रो व्यक्तिगत स्वभावको बारेमा जान्न सकिन्छ । हामीमा कस्तो स्वभाव छ, के कुरा मन पर्छ, हामीलाई कस्ता मानिसहरु मन पर्छन्, यी सबै जानकारी हस्तरेखाबाट पाउन सकिन्छ ।

केही अन्य जानकारी
हस्तरेखाको अध्ययनबाट हामीले अन्य धेरै कुरा पनि जान्नसक्छौं, जो हाम्रो सामान्य जानकारीभन्दा धेरै हुन्छ । एक असल हस्तरेखा शास्त्रीले हामीलाई यसबारे जानकारी दिन सक्छ ।

हातमा खास अक्षर
खासमा हाम्रो हातको रेखामा एक खास अक्षर पनि लुकेको हुन्छ । यो अंग्रेजी अक्षर ‘एम’ हो । यदी कुनै व्यक्तिको हातको रेखालाई जोडेर यो अक्षर बन्छ भने ती व्यक्तिहरु धेरै भाग्मानी हुने मानिन्छ ।

यस्ता व्यक्तिलाई ‘भगवानको सन्तान’ पनि भन्ने गरिन्छ । शास्त्रअनुसार त्यस्ता व्यक्तिमाथि भगवानको आशिर्वाद हुन्छ ।

जो व्यक्तिको हातको रेखाबाट ‘एम’ अक्षर बन्छ, यस्ता व्यक्तिहरु धेरै बुद्धिमान हुन्छन् । यीनिहरु जुनसुकै काममा पनि आफ्नो प्रभाव छोड्न सक्छन् ।

साथै त्यस्ता व्यक्ति धेरै इमान्दार पनि हुन्छन् । यस्ता व्यक्तिसँग मित्रता गर्ने तथा आफन्तहरुमा पनि त्यसको सकरात्मक असर पर्छ ।

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ११ : ०१ बजे

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन