२०८२, २३ चैत्र मंगलबार

तीव्र गतिकाे इन्टरनेट चलाउनेमा नर्वे पहिलाे, नेपाल ११६ औं स्थानमा

तीव्र गतिकाे इन्टरनेट चलाउनेमा नर्वे पहिलाे, नेपाल ११६ औं स्थानमा


कामठाडौं , पुस ६ : विश्वमा सबैभदा तीव्र गतिको इन्टरनेट चलाउने मुलकामा नर्वे पहिलाे स्थानमा परेको छ। विश्वभरका इन्टरनेट गतिमा गरिएको अध्ययनले सन् २०१८ मा सबैभन्दा तीव्रगतिमा इन्टरनेट नर्वेमा चलाइएको प्रतिवेदन सार्वजनिक गरिएको छ।

विश्वभर मोबाइल र फिक्स्ड इन्टरनेटको गति मापन गर्ने संस्था ओक्लाले इन्टरनेट सेवा उपलब्ध भएका देशहरुको सूची सार्वजनिक गरेको हाे। सो सूचीअनुसार नर्वेमा मोबाइलमा औसत डाउनलोड स्पीड ६३ दशमलब १९ एमबी प्रतिसेकेन्ड रहेको छ।

त्यस्तै ५८.९६ एमबीपियससहित आइसल्याण्ड दोस्रो र कतार ५५ दशमलब १७ एमबीपिएससहित तेस्रो नम्बरमा रहेको छ। चौथो नम्बरमा सिंगापुर रहँदा पाँचौ नम्बरमा नेदरल्याण्ड रहेको छ। प्रतिवेदनअनुसार नेपाल भने ११६ औं स्थानमा रहेको छ। २०१८ मा नेपालको मोबाइल इन्टरनेटमा थोरै मात्र सुधार भएको छ। याे खबर आजको कारोबार दैनिकमा छ।

प्रकाशित मिति : २०७५, ६ पुस शुक्रबार  ७ : २८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि