२०८२, २३ चैत्र मंगलबार

पाकेट मारको रोचक तथ्य : चोरेको पैसा विदशीसँग यौनप्यास मेटाउन प्रयोग

पाकेट मारको रोचक तथ्य : चोरेको पैसा विदशीसँग यौनप्यास मेटाउन प्रयोग


काठमाडौं, ५ पुष : राजधाानी उपत्यकामा शृंखलाबद्ध पाकेटमारी र चोरीमा संलग्न ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका मध्ये केही माथि प्रहरले गरेको अनुसन्धानबाट रोचक तथ्य फेला परेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

परिसरको हिरासतमा रहेका ७७ जना पक्राउ परेका परिसरकार प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले जानकारी दिए । ‘पक्राउमध्ये एउटा पाकेटमारको उठबस विदेशी महिलासँग देखियो । उनले यौनप्यास मेटाउन चोरीको पैसा खर्च गरेको भेटियो,’ परिसर प्रमुख लामाले भने, ‘पाकेट मारेको पैसा राजधानीकै नाम चलेका होटलमा गएर राति विदेशी र उच्च जीवनशैली भएका महिलासँग मस्ती गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २०७५, ५ पुस बिहीबार  ७ : ४० बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि