२०८२, २६ माघ सोमबार

पाथिभाराको दर्शन गर्दै आज मिति २०७५ साल पौष ३ गते मंगलबारको राशिफल हेर्नुहोस्

पाथिभाराको दर्शन गर्दै आज मिति २०७५ साल पौष ३ गते मंगलबारको राशिफल हेर्नुहोस्


मेष : सहज रुपमा काम गर्न पाईने छैन । विचार विमर्श गरेर अगाडि बढ्नु होला । तनावमा काम नगर्नु होला । अरुको कुरा नसुन्नु होला मन दुख्नेछ । तिर्थ यात्राको सम्भावना देखिन्छ । समस्या समाधान हुन समय लाग्नेछ ।

वृष : समस्या समाधान गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झन्झटमा परिनेछ । कामबाट उचित लाभ लिन सकिने छैन । व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन ।

मिथुन : लोभ मोह बढ्नेछ । समयको सदुपयोग गरेर अगाडि बढ्नु पर्ने देखिन्छ,ढिला गरेमा उपलब्धि कम हात लाग्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

कर्कट : ऋणबाट पूर्ण मुक्ति मिल्ने छैन । आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । काममा हेलचक्र्याई नगर्नु होला । व्यापारमा सुधारका संकेत देखिने छन् ।

सिंह : निणर्य क्षमता कमजोर बन्न सक्छ । समस्याबाट टाढा बस्न पाईने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । पढाई लेखाई वीचमा रोकिने देखिन्छ । अरुको भर पर्दा उपलब्धि गुम्नेछ ।

कन्या : समयले सोचे जस्तो साथ दिने छैन । सचेत भएर काम गर्नु होला । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । गलत विचार बढ्नेछ । खर्चालु काम बढि हुनेछन् । व्यापार घट्नेछ । लगानी नबढाउनु होला ।

तुला : व्यवसायिक क्षेत्रबाट अर्थोपार्जन हुने देखिन्छ । अरुको भर नपर्नु होला । समयमा कार्य सम्पादन गर्ने कोशिस गर्नु होला ढिला गर्दा उपलब्धि कम हात लाग्नेछ । पठन पाठन कार्यमा अभिरुची बढ्नेछ ।

वृश्चिक : इच्छा आकाँक्षा बढि हुनेछन् त्यसलाई परिपूर्ति गर्न लगनशिलता बढाउनु पर्नेछ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । इष्टमित्र साथी भाईका कारण धन खर्च हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।

धनु : दिन सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । कुटनैतिक विधि अप्नाएर काम गर्नु होला । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । सावधानी पूर्वक आर्थिक कारोवार गर्नु होला ।

मकर : समयमा अझै सुधार आउने देखिन्न । व्यपार व्यवसायमा अवनति हुनेछ । उपलब्धिका काममा अवरोध आउनेछ । आर्थिक क्षेत्रमा समस्या आउन सक्छ । विना गल्ति आलोचना सहनु पर्नेछ । परभावको सम्भावना देखिन्छ ।

कुम्भ : विरोधी शरणमा आउने छन् । काममा सानातिना समस्या देखिने छन् तर ती काम गर्दै जादा समाधान भएर जाने छन् । व्यापार व्यवसायबाट अम्दानी बढ्नेछ । काममा ढिला नगर्नु होला अवसर गुम्न सक्छ ।

मिन : काम गर्ने उत्साहा बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । गएका ठाँउमा स्वागत,सत्कार मिल्नेछ ।

प्रकाशित मिति : २०७५, ३ पुस मंगलबार  ७ : ४१ बजे

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन