२०८२, ३ माघ शनिबार

खानेपानीमा ‘राजनीति’

खानेपानीमा ‘राजनीति’


काठमाडौँ, १ पुस: सुर्खेत भेरी किनारको बस्ती भए पनि खानेपानीको चर्को समस्या भोग्दै आएका धीरेनीका ८५ घरधुरीका लागि गुर्भाकोट नगरपालिकाको अघिल्लो आर्थिक वर्ष खानेपानीको सर्भे डिजाइन गर्यो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

गुर्भाकोट–१४ को लिसेबाट गुर्भाकोट–१३ को धोरेनीसम्म खानेपानी ल्याउन र घरघरमा वितरण गर्न ९२ लाख ३६ हजार रुपैयाँ खर्च लाग्ने सर्भे डिजाइनले देखायो ।स्थानीयले लिसे खानेपानी आयोजनाका नामबाट उपभोक्ता समिति गठन गरे । पहिलो किस्ताबापत आठ लाख ५६ हजार रुपैयाँ नगपालिकाले उपभोक्ता समितिलाई दियो । उपभोक्ता समितिले पाइप खरिद गरेर काम गर्न थाल्यो ।

गत साता प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्ट त्यहाँ पुगे । प्रदेश सरकारले छुट्याएको ६० लाख रुपैयाँबाट लिसे खानेपानी आयोजना अघि बढाउने निर्माण गर्ने भन्दै पुनः सर्भे प्रक्रिया थालियो । छुट्टै उपभोक्ता समिति गठन गरियो ।

प्रकाशित मिति : २०७५, १ पुस आईतबार  ८ : ५१ बजे

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका