२०८३, १८ आश्विन सोमबार

खानेपानीमा ‘राजनीति’

खानेपानीमा ‘राजनीति’


काठमाडौँ, १ पुस: सुर्खेत भेरी किनारको बस्ती भए पनि खानेपानीको चर्को समस्या भोग्दै आएका धीरेनीका ८५ घरधुरीका लागि गुर्भाकोट नगरपालिकाको अघिल्लो आर्थिक वर्ष खानेपानीको सर्भे डिजाइन गर्यो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

गुर्भाकोट–१४ को लिसेबाट गुर्भाकोट–१३ को धोरेनीसम्म खानेपानी ल्याउन र घरघरमा वितरण गर्न ९२ लाख ३६ हजार रुपैयाँ खर्च लाग्ने सर्भे डिजाइनले देखायो ।स्थानीयले लिसे खानेपानी आयोजनाका नामबाट उपभोक्ता समिति गठन गरे । पहिलो किस्ताबापत आठ लाख ५६ हजार रुपैयाँ नगपालिकाले उपभोक्ता समितिलाई दियो । उपभोक्ता समितिले पाइप खरिद गरेर काम गर्न थाल्यो ।

गत साता प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्ट त्यहाँ पुगे । प्रदेश सरकारले छुट्याएको ६० लाख रुपैयाँबाट लिसे खानेपानी आयोजना अघि बढाउने निर्माण गर्ने भन्दै पुनः सर्भे प्रक्रिया थालियो । छुट्टै उपभोक्ता समिति गठन गरियो ।

प्रकाशित मिति : २०७५, १ पुस आईतबार  ८ : ५१ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन