२०८३, २३ भाद्र बुधबार

नाति र बुहारीले खान लाउन नदिएको भन्दै हजुरआमाले मुद्धा हालेपछि…

नाति र बुहारीले खान लाउन नदिएको भन्दै हजुरआमाले मुद्धा हालेपछि…


सिन्धुपाल्चोक, मंसिर २७ : सिन्धुपाल्चोक जिल्ला अदालतले बृद्ध हजुरआमालाई खान लाउन नदिई कुटपिट गरेको कसुरमा नाति र नातिनि बुहारीलाई कैद, जरिवाना र क्षतिपुर्ति सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायधीश टीकाराम आचार्यको इजलासले चौतारा साँगाचोकगढी नगरपालिका १२ साँगाचोकका ३० बर्षीय विक्रम गिरी र उनकी श्रीमती ३५ बर्षीया विष्णु गिरीलाई घरेलु हिंसा मुद्धामा जनही दुई महिना कैद र २० हजार रुपैयाँ जरिवना गर्ने फैसला सुनाएको हो ।

फैसला अनुसार दुवैले हजुरआमार्ला ५० हजार रुपैयाँको दरले क्षतिपुर्तिसमेत दिनुपर्ने छ, अदालतका स्रेस्तादार लेखनाथ पौडेलले भने, आफुलाई नाति तथा नातिनी बुहारीले खान लाउन नदिने, हेला तथा कुटपिट गर्ने गरेको भन्दै ७८ बर्षीया राधाकुमारी गिरीले अदालतमा मुद्धा हालेकी थिईन् ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, २७ मंसिर बिहीबार  ७ : ३६ बजे

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरू)

काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार

भदौ २४ को विध्वंसको रहस्य खोल्न प्रचण्डको दबाब, ‘दोषी उम्किन दिनु हुँदैन’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष