२०८२, १३ माघ मंगलबार

समृद्धिको क्यान्सर ‘भ्रष्टाचार’ : मन्त्री भण्डारी

समृद्धिको क्यान्सर ‘भ्रष्टाचार’ : मन्त्री भण्डारी


वीरेन्द्रनगर, २३ मङ्सिर: कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समाजलाई भ्रष्टाचार विरुद्धको संस्कृतिको रुपमा विकास गरेमा भ्रष्टाचार अन्त्य हुने बताउनुभएको छ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री भण्डारीले भन्नुभयो, ‘भ्रष्टाचार समृद्धिको क्यान्सरको रुपमा देखिएको छ, देश शिथिल भएको छ । यसप्रति समाजको हेर्ने दृष्टिकोण गलत भएकाले पनि भ्रष्टाचार मौलाएको छ ।” यस्तो प्रवृत्तिलाई हटाउन सबै एकजुट हुनुपर्ने उहाँको भनाइ थियो । पैसाको लेनदेन मात्र नभई सेवा प्रवाह नदिनु पनि भ्रष्टाचार भएको भन्दै सेवालाई प्रभावकारी बनाउनुपर्नेमो उहाँले जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ९ : ४७ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै