२०८३, १८ आश्विन सोमबार

पाल्पामा एक वर्षमा सम्बन्ध बिच्छेदका ८४ मुद्दा

पाल्पामा एक वर्षमा सम्बन्ध बिच्छेदका ८४ मुद्दा


बेझाड (पाल्पा), २२ मङ्सिर : आ.व. ०७५÷०७६ मा पाल्पामा चौरासी वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । तीमध्ये ४१ वटा मुद्दा फस्र्यौट भएको जिल्ला अदालत पाल्पाका तहसिलदार भेषराज खनालले बताउनुभयो । फस्र्यौट हुन बाँकी ४३ मध्ये एक मिलापत्र, चार फैसला र दुई फिर्ता भएका छन् ।

आ.व. ०७४÷०७५ मा एक सय ३३ मुद्दा दर्ता भएको थियो । तीमध्ये एक सय ११ वटा फस्र्यौट भएको थियो । त्यस्तै ०७३÷०७४ दर्ता भएका एक सय २४ वटा सम्बन्ध बिच्छेदका मुद्दामध्ये एक सय वटा फस्र्यौट भएको जिल्ला अदालत पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ५ : ४३ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन