२०८३, २३ भाद्र बुधबार

के तपाईं शनिबार जन्मिनु भएको हो ? हो भने यो अवश्य पढ्नुहोस्

के तपाईं शनिबार जन्मिनु भएको हो ? हो भने यो अवश्य पढ्नुहोस्


मानिसको विश्वास छ की जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ ।

यसका साथसाथै, दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ । त्यसकारण त आजकालका मानिस आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले शनिबार जन्मेका व्यक्तिको निम्नलिखित गुण बताएकी छन् :

शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुन्छन् ।
तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डको हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
तपाईं हाई क्लास वस्तु मन पराउनुहुन्छ । र, तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
तपाईं हुन त सफा मनको हुनुहुन्छ तर कहिलेकाहीं स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्छ ।
तपाईंका लागि कुनै पनि सम्बन्ध निकै महत्त्वपूर्ण हुने गर्छ । र, साथीहरुका लागि जे पनि गर्न तयार हुनुहुन्छ
तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न ।
तपाईंलाई संगीत र खेलमा रुचि हुन्छ ।
तपाईंलाई रिस उठेपछि नराम्रोसँग उठ्छ भने गलत कुरालाई सहन सक्नुहुन्न ।
तपाईं जिद्दी हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने विचार राख्नुहुन्छ ।
तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न।
तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ । किनभने, तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ७ : २२ बजे

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरू)

काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार

भदौ २४ को विध्वंसको रहस्य खोल्न प्रचण्डको दबाब, ‘दोषी उम्किन दिनु हुँदैन’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष