२०८२, १७ मंसिर बुधबार

के तपाईं शनिबार जन्मिनु भएको हो ? हो भने यो अवश्य पढ्नुहोस्

के तपाईं शनिबार जन्मिनु भएको हो ? हो भने यो अवश्य पढ्नुहोस्


मानिसको विश्वास छ की जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ ।

यसका साथसाथै, दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ । त्यसकारण त आजकालका मानिस आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले शनिबार जन्मेका व्यक्तिको निम्नलिखित गुण बताएकी छन् :

शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुन्छन् ।
तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डको हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
तपाईं हाई क्लास वस्तु मन पराउनुहुन्छ । र, तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
तपाईं हुन त सफा मनको हुनुहुन्छ तर कहिलेकाहीं स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्छ ।
तपाईंका लागि कुनै पनि सम्बन्ध निकै महत्त्वपूर्ण हुने गर्छ । र, साथीहरुका लागि जे पनि गर्न तयार हुनुहुन्छ
तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न ।
तपाईंलाई संगीत र खेलमा रुचि हुन्छ ।
तपाईंलाई रिस उठेपछि नराम्रोसँग उठ्छ भने गलत कुरालाई सहन सक्नुहुन्न ।
तपाईं जिद्दी हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने विचार राख्नुहुन्छ ।
तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न।
तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ । किनभने, तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ७ : २२ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी