२०८३, १९ कार्तिक बिहीबार

यसरी गरौँ शुक्रबारको दिन माता लक्ष्मीको बिशेष पुजा, मिल्नेछ आर्थिक समृद्धि

यसरी गरौँ शुक्रबारको दिन माता लक्ष्मीको बिशेष पुजा, मिल्नेछ आर्थिक समृद्धि


हिन्दु धर्म अनुसार शुक्रवारको दिन माता लक्ष्मीको पुजा, गर्नाले माता सहजै प्रसन्न हुने विश्वास रहेकोले बिहान नुहाएर देवीको प्रतिमा अगाडी दिप बालेर केही विशेष मन्त्र जप गरी पुजा गर्नाले आर्थिक संकटबाट मुक्ति मिल्ने विश्वास रहेको छ ।

आर्थिक संकटबाट समृद्धि प्राप्त गर्ने बिशेष मन्त्रहरु
१. ऊं देवसखाय नम:
२. ऊं चिक्लीताय नम:
३. ऊं आनंदाय नम:
४.ऊं कर्दमाय नम:
५. ऊं श्रीप्रदाय नम:
६. ऊं जातवेदाय नम:
७. ऊं अनुरागाय नम:
८. ऊं संवादाय नम:
९. ऊं विजयाय नम:
१०. ऊं वल्लभाय नम:
११. ऊं मदाय नम:
१२.ऊं हर्षाय नम:
१३.ऊं बलाय नम:
१४.ऊं तेजसे नम:
१५.ऊं दमकाय नम:
१६. ऊं सलिलाय नम:
१७ ऊं गुग्गुलाय नम:
१८. ऊं कुरूंटकाय नम:

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ८ : ०५ बजे

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी

दानबहादुर कार्की हटाउन रास्वपाकै निर्देशन आएको थियो : मन्त्री पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा