२०८२, २३ चैत्र मंगलबार

काभ्रेमा जन्ती बोकेको बस पल्टँदा ९ घाइते

काभ्रेमा जन्ती बोकेको बस पल्टँदा ९ घाइते


मंसिर २०, काभ्रे । विहीबार बिहान ८ बजे काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नंं.–४ स्थित ढुंखर्कबाट खोपासीतर्फ आउँदै गरेको बा ३ ख ५३२३ नम्बरको बस ढुंखर्क–खोपासीको भित्री सडक खण्डमा पल्टिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बसले ५५ जना विवाहका जन्ती बोकेर हिंडेको थियो । बसमा यात्रा गरिरहेका जन्तीहरुमध्ये ९ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा बेथानचोक गाउँपालिका ३ घर भएका १८ वर्षका पेमा लामा, सोही स्थानमा घर भएका १८ वर्षका राजन लामा, ४५ वर्षका कान्छा तामाङ, १९ वर्षका सुजन लामा, ४५ वर्षका वीर बहादुर तामाङ, ४२ वर्षका मन बहादुर तामाङ र नमोबुद्ध नगरपालिका –११ घर भएका २७ वर्षकी सरिता तामाङ रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । घाइतेहरुको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २० मंसिर बिहीबार  ५ : २५ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि