२०८३, ८ बैशाख बुधबार

निर्मला पन्त हत्या काण्ड: शंकास्पद व्यक्ति पक्राउ

निर्मला पन्त हत्या काण्ड: शंकास्पद व्यक्ति पक्राउ


काठमाडौँ, १९ मङ्सिर :कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामाथि अनुसन्धान गर्ने क्रममा एक जना शंकास्पद व्यक्तिलार्इ अनुसन्धान टोलीले पक्राउ गरेकाे छ ।

स्रोतका अनुसार शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि काठमाडौँबाट पक्राउ गरेको हो । मंगलवार पक्राउ परेका उनिमाथि डीएनए परीक्षण गरिने प्रहरी स्रोतले जनाएको छ । युवक यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको देखिएको अनुसन्धानमा खटिएको ब्यूरोले जनाए। कञ्चनपुर घर भएका उक्त युवकको प्रहरीले परिचय खुलाएको छैन।

पन्तको घटनापछि कञ्चनपुरमा नदेखिएको युवक भारत गएको बयान परिवारका सदस्यले प्रहरीलाई दिएका थिए ।डीएनए रिपोर्ट नआएसम्म युवक हिरासतमा रहने स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १९ मंसिर बुधबार  ६ : ४४ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले