२०८२, २३ चैत्र मंगलबार

काभ्रेमा धमाधम प्रेस सल्लाहकार नियुक्त

काभ्रेमा धमाधम प्रेस सल्लाहकार नियुक्त


धुलिखेल १८ मंसीर : धुलिखेल नगरपालिकाको प्रेस सल्लाहकारमा पत्रकार माहासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना नियुक्त भएका छन् । प्रेस सल्लाहकार नियुक्त गर्ने काभ्रेका १३ स्थानीय तहमध्ये धुलिखेल नगरपालिका तेस्रो हो ।

यसअघि बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाले प्रेस सल्लाहकार नियुक्त गरेका थिए । बेथानचोक गाउँपालिकामा मोहनकृष्ण तिमल्सिना र खानीखोला गाउँपालिकामा सजना आचार्यले नियुक्ति पाएका थिए ।

यसैगरी बनेपा नगरपालिकाले पनि लक्ष्मण तिमल्सिनालाई प्रेस सल्लाहकार नियुक्त गरेको छ । काभ्रेका अन्य स्थानीय तहले भने प्रेस सल्लाहकार तोेकेका छैनन् ।

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ७ : ५४ बजे

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि

सञ्चार मन्त्रालयद्वारा नतिजामा आधारित शासकीय सुधारका लागि १० कार्यक्रम स्वीकृत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले नतिजामा आधारित