२०८२, २३ चैत्र मंगलबार

दुई सन्तानकी आमा तीन दिनदेखि बेपत्ता

दुई सन्तानकी आमा तीन दिनदेखि बेपत्ता


काठमाडौँ, मंसिर १ ६: दोलखा बिगु २ आरोङकी ३० बर्षीया सुष्मा तामाङ तीन दिनदेखि बेपत्ता भएकी छिन् । परिवारका सदस्यका अनुसार उनी विहीबारदेखि बेपत्ता भएकी हुन् ।

आरोङस्थित माईती गएर चरिकोटस्थित डेरा आईपुगेकी उनी एकाएक सम्पर्कविहीन भएको परिवारका सदस्य हेमा लामाले बताईन् । माईतीबाट चरिकोट फर्केर डेरा पुगिछिन् । केही सामग्री पनि लगेको पाईयो । तर, उनी कहाँ गईन् केही पत्तो लाग्न सकेको छैन ।

तीन दिनदेखी उनको मोबाईल फोन पनि स्विच अफ छ, हेमाले भनिन् । परिवारका सदस्यका अनुसार सुष्माका दुई छोरा छन् । उनको श्रीमान चरिकोटमै सामान्य व्यवसाय गरी बस्छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ६ : ५३ बजे

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि

सञ्चार मन्त्रालयद्वारा नतिजामा आधारित शासकीय सुधारका लागि १० कार्यक्रम स्वीकृत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले नतिजामा आधारित

आज प्रतिनिधिसभाको बैठक, तीन विधेयक प्रस्तुत हुँदै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा को बैठक आज दिउँसो १

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु