२०८२, २३ चैत्र मंगलबार

गोलीमाथि मतको सर्वोच्चता स्थापित गर्न नेपाल सफल : प्रधानमन्त्री ओली

गोलीमाथि मतको सर्वोच्चता स्थापित गर्न नेपाल सफल : प्रधानमन्त्री ओली


काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री केपीशर्मा ओलीले द्वन्द्वको शान्तिपूर्ण समाधानमा नेपाल सफल रहेको बताउनुभएको छ । काठमाडौंमा आजबाट सुरु भएको एसिया प्यासिफिक सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वार्ता, समझदारी, आपसी सम्मान र संलग्नताबाट द्वन्द्व व्यवस्थापन गर्न नेपाल सफल रहेको बताउनुभयो

उहाँले गोलीमाथि मतको सर्वोच्चता स्थापित गर्न सफल बनेको उदाहरण विश्वसामु प्रस्तुत गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले एशियाली मूल्य र मान्यताका साथ गरीबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीको सामना गन सहकार्यका लागि आह्वान समेत गर्नुभयो ।

उहाँले २१औं शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो । दुई दिनसम्म जारी रहने सम्मेलनमा ६ मुलुकका राष्ट्र र सरकार प्रमुखका साथै अन्य विशिष्ट पाहुना सहभागी छन् ।

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ५ : ५३ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि