२०८२, २६ माघ सोमबार

शनिबारको दिन यी ९ चिजहरु नलैजानुहोस घर, नत्र शताउन सक्छन् शनिले !

शनिबारको दिन यी ९ चिजहरु नलैजानुहोस घर, नत्र शताउन सक्छन् शनिले !


नवग्रहमा शनि महाराज न्यायाधिश मान्न सकिन्छ । साथै शनिलाइ क्रुर ग्रहमध्ये उच्च मान्न सकिन्छ । किनकी जव यो ग्रह को कसैमाथी बक्रदृश्टी पर्न जान्छ तब जिवनबाट सबै सुखहरु आफै कोसौँ टाढा हुन्छन् । ज्योतिषशास्त्र मा यस बिषयमा प्रष्ट संग बयान गरिएको छ कि शनि देव सधै घरवाट टाढा रहेकै राम्रो यदि घर भित्र शनिदेब को प्रवेश भयो भने घरका सबै सुख घरवाट धेरै टाढा लाग्छन् भन्ने बिश्वास गरिन्छ । यसैले शनिवारको दिन शनि संग संबन्धीत चिजहरु घर प्रवेस गराउनु उचित हुदैन ।

फलाम तथा फलाम बाट बनेका बस्तु
ज्योषिशास्त्र का अनुसार धातु अर्थात फलामलाई शनि को बस्तु मान्दै आईएको छ । यसैले शनिवारको दिन फलाम वा फलामवाट बनेका बस्तुहरु घर मा लैजानु हुदैन । शनिवारको दिन फलाम तथा फलाम बाट बनेका बस्तु हरुको दान गर्ने प्रचलन रहंदै आएको छ ।

कालो तिल
कालो तिल शनिवार को दिन दान गर्ने प्रचलन रहिआएको पाइन्छ । शनि शान्तीं का लागि यसलाई खाने पनि गरिन्छ । तर शनिवारको दिन कालो तिल घरमा लैजानु शनि लाई निम्नो दिनु जस्तै मानिन्छ ।

तेल
तेल लाइ पनि शनि कै बस्तु मानिएको छ । यसैले शनिवार को दिन तेल पनि घरमा ल्याउनु उचित हुदैन । भारत लगायत अन्य देशहरुमा आइतवार बिदा दिने प्रचलन सायद यसैकारण गरिएको पाइन्छ ता कि सार्वजनीक बिदाका दिन मानिसहरु यस्ता पदार्थ हरुको खरिद गर्दछन् ।

रंग रोगन
रंगरोगन पनि शनिकै बस्तु भएकाले यस्ता चिजहरु श्निवारको दिन घरमा ल्याउनु उचित हुदैन । बिषेश गरि निलो र कालो रंग ल्याउनु उचित हुदैन ।

ज्वलनशिल पदार्थ
श्निवारको दिन ज्वलनशिल पदार्थ जस्तै मट्टीतेल, डिजेल, पेट्रोल तथा ग्यास घरमा ल्याउनु ज्योतिषशाष्त्र अनुसार शनिदेब लाई निमत्यानु जस्तै मानिन्छ ।

कुचो
शनिवारको दिन कुचो तथा पोछा जस्ता बस्तुहरु घर प्रवेस गराउनु उचित हुदैन । यसले आर्थिक रुपमा अत्यन्तै ठुलो बाधा निमत्याउदछ भन्ने बिस्वास रहेको पाईन्छ ।

कालोनुन
कालो नुन पनि शनिवार को दिन घर भित्र प्रवेस गराउनु उचित हुदैन, कालो नुन मात्रा होइन कालो रंग का कुनै पनि बस्तु लिएर शनिवारको दिन घर प्रवेस नगर्नु भन्ने ज्योतिषशाष्त्र मा लेखिएको छ ।

काला कपडा तथा कम्बल
काला कपडा तथा कम्बल जस्ता चिजहरु शनिवारको दिन घर प्रवेश गराउनु उचित हुदैन । यस्ता चिजहरु शनिवारको दिन दान गर्न उचित हुन्छ । शनिवारको दिन यस्ता चिजहरु लिएर घर प्रवेस गर्दा शनि को प्रवाभ बढ्ने बिस्वास गरिन्छ ।

कैचि तथा चक्कु
शनिवारको दिन कैचि, सुई तथा चक्कु खरिद गर्नु अशुभ मानिएको छ । यि चिजहरु मात्र होइन फलाम वाट बनेका कुनै पनि बस्तु शनिवारको दिन खरिद नगर्नुहोला । शनिको प्रभावले यस्ता चिजहरु खरिद गरेमा नाता सम्बन्धहरु म समस्या बढ्दछ

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ५ : ५१ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय