२०८२, २६ माघ सोमबार

गाईलाई किन भनिन्छ गौमाता ? जान्नुहोस हिन्दु धर्ममा गाईको महत्व !

गाईलाई किन भनिन्छ गौमाता ? जान्नुहोस हिन्दु धर्ममा गाईको महत्व !


ज्योतिष शास्त्रमा, शनिलाई न्यायाधीश मानिन्छ । जसको कुंडलीमा शनि अशुभ बसेको हुन्छ उनीहरुको जीवनमा सफलता मिल्न सक्दैन वा मुस्किल हुन्छ । कुनै पनि काममा सफलता प्राप्त गर्नको लागि कडा काम गर्नुपर्छ,पैसासँग सम्बन्धी काममा बाधाहरू धेरै आउँछन,जसले गर्दा मानिसले गरिबीको सामना गर्नुपर्छ।

आज हामी तपाईहरुलाई शनिदोषलाई कसरी हटाउने भन्ने बारेमा जानकारी गराउँदैंछौं जसले तपाईलाई जीवनमा अगाडी बढ्न ठुलो सहयोग गर्नेछ । हामीले गाईलाई गौमाता भन्छौं र हिन्दु धर्ममा गाईलाई लक्ष्मीको रुपमा पनि पुजा गर्ने गरिन्छ । पछिल्लो समय बढ्दो शहरीकरण र विलासिताको कारण गाई पालन गर्नेहरु विस्तारै कम हुँदैछन । अहिले पुजा पाठ गर्दा अरुको गाईलाई नैं प्रचलनको पनि विकास हुँदैछ । घरमा अन्य जनवार भन्दा गाई हुनु लाभदायक हुने कुरा धर्मशास्त्रमा मात्रैं होईन विज्ञानले पनि यो कुरालाई प्रमाणित गरेको छ ।

पहिलो तरिका
आज शनिवार तपाईले १९ हात लामो कालो धागो साथमा लिनुहोस र यसको लामो माला बनाउँनुहोस । यसपछि यसलाई शनिदेवलाई चढाउँनुहोस केही समय पछि यसलाई आफ्नो घाँटीमा मालाको रुपमा लगाउँनुहोस । यदि तपाई घाँटीमा लगाउँन चाहानुहुन्न भने दाईने हातमा बाँध्न पनि सक्नुहुन्छ जसले
शनिदोषलाई कम गर्नेछ । यसको प्रयोगले शनिको क्रोध कम गर्न सकिन्छ ।
दोस्रो तरिका
हरेक शनिबार शनिदेवको उपासना राख्नुहोस् र सुर्यास्तको समयमा हनुमानजीको पुजा गर्नुहोस । ख्याल गर्नुहोस पुजा गर्दा सिन्दुर,कालो तिलको तेलको
दिप र नीलो फूलहरू पूजामा चढाउनुपर्छ । हुनुमान भक्तहरुलाई शनिले कुनै असर गर्न सक्दैन ।
तेस्रो तरिका
शनिबार बाँदर र कालो कुकुरलाई लड्डु खाना दिनुहोस । यस उपायले हनुमानजी संगै शनिदेव पनि प्रसन्न हुनुहुनेछ ।
चौथो तरिका
कुमकुम र चामलको साथमा कालो गाईको पुजा गर्नुहोस्। बुंदीको लड्डु गाईलाई ख्वाउँनुहोस र गाईको वरिपरी परिक्रमा गर्नुहोस । गाईको पूजा गर्दा सावधानी अपनाउँनुहोला । यस उपायबाट शनि को दोषहरू हटाउन सकिन्छ।
पाँचौं तरिका
शनिबार एक कटौरामा तेल लिनुहोस् र यसमा तपाईंको अनुहार हेर्नुहोस्। त्यस पछि, त्यो तेल कुनै गरीब व्यक्तिलाई दान गर्नुहोस्।
शनिबारको कारक हो शनि
हप्ताको सात दिनको लागि विभिन्न प्रकारका ग्रहहरू छन्। शनि शनिवारको स्वामी ग्रह हो यस दिन शनिको विशेष उपाय गर्दा तपाईको कुन्डलीमा भएका धेरै दोषहरू हटाउन सकिन्छ।

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ५ : ३४ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय