२०८२, १३ माघ मंगलबार

अति विशिष्ट पाहुना काठमाडौँमा, पाहुनाको सम्मानमा प्रधानमन्त्री ओलीको रात्री भोज

अति विशिष्ट पाहुना काठमाडौँमा, पाहुनाको सम्मानमा प्रधानमन्त्री ओलीको रात्री भोज


काठमाडौँ, मंसिर १५ : काठमाडौँमा शनिबारदेखि आयोजना हुने ‘एसिया प्यासिफिक समिट– २०१८’ को सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

कार्यक्रममा सहभागी हुने आउने पाहुनाको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार होटल सोल्टीमा रात्री भोज आयोजना गरेको फेडेरेसनले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ७ : ०५ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै