२०८२, २९ भाद्र आईतबार

कति निर्दयी आमा ? जन्मिने बित्तिकै बच्चाको घाँटी थिचेर हत्या

कति निर्दयी आमा ? जन्मिने बित्तिकै बच्चाको घाँटी थिचेर हत्या


इलाम, मंसिर १५ :  नवजात शिशुलाई जन्म दिएर हत्या गरेर फाल्ने आमालाई शुक्रबार इलाम प्रहरीले पक्राउ गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । बिहीबार बेलुका इलामनगरपालिका वडा नम्बर ३ पुवामझुवा (साविक वडा नम्बर ९) मा आफन्तको पाहुना लाग्न आएकी एक महिलाले बच्चा जन्माएर हत्या गरी फालेकी थिइन् ।

सूर्योदय नगरपालिका –९ स्थायी घर भएकी सावित्रा मुखिया सुनुवारले बच्चा जन्माएर हत्या गरेर बाटोमा फालेकी थिइन् । आफन्तको पाहुना लाग्न आएकी सुमित्राले राति शौचालयमा बच्चा जन्माई बच्चाको घाँटी थिचेर हत्या गरेर पाहुना लागेको घरनजिकैको बाटोमा फालेकी थिइन् ।

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ६ : ४६ बजे

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी

जुम्लामा एकै भुसिया कुकुरको आक्रमणबाट,१४ जना घाइते

मुगु । जुम्लाको तातोपानी गाउँपालिकाका चार वडामा एकै भुसिया कुकुरको

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा विवाद र कुटाकुट

काठमाडौं । जेनजीसँग सम्बन्धित विवाद र समसामयिक राजनीतिक विषयमा ‘हामी

सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । नेपालको कानुनी इतिहासमा नयाँ अध्याय थपिँदै वरिष्ठ अधिवक्ता

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि