२०८३, १७ आश्विन आईतबार

८ वर्षिय बालककाे अपहरणपछि हत्या, झोला भित्र भेटियाे शव

८ वर्षिय बालककाे अपहरणपछि हत्या, झोला भित्र भेटियाे शव


काठमाडौँ, १३ मङ्सिर : गोंगबुमा दुई दिनअघि बेपत्ता भएका एक बालक मृत अवस्थामा भेटिएको छ । अपराध अनुसन्धान महाशाखाका अनुसार ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ ।

बालकको शव म्हेपीमा भेटिएको हो । बालकको शव झोलामा पोको पारेको अवस्थामा भेटको महानगरीय महाशाखाले जनाए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्याङ्जाका महेन्द्र सार्कीलाई पक्राउ गरेका छन् । सार्कीले अपहरणपछि हत्या गरेको स्वीकारेको छ ।

उनले बालकलार्इ चकलेट दिएर अपहरण गरेकाे बताए । पक्राउमा परेका सार्की होटल सञ्चालकका ड्राइभर हुन् । उनीमाथि थप अनुसन्धान हुने प्रहरीले बताए । शवलाई पोष्टमार्टमका लागि लगेका छन् ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ७ : ०४ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन