२०८२, २ माघ शुक्रबार

सुन्धारामा बाटो हिँडिरहेका व्यक्तिलाई कारले ठक्कर दियो, १२ जना घाइते

सुन्धारामा बाटो हिँडिरहेका व्यक्तिलाई कारले ठक्कर दियो, १२ जना घाइते


काठमाडौं : काठमाडौंको सुन्धारामा एउटा कारले ठक्कर दिँदा १२ जना घाइते भएका छन् । सुन्धारामा रहेको नेपाल वायुसेवा निगमको कार्यालयबाट बाहिर निस्कने क्रममा बा १८ च ४८७३ नम्बरको कारले फुटपाथमा हिँडिरहेका मानिसलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।

कारको ठक्करबाट घाइते हुनेहरुमा सन्तोषी नेपाली, जुली बुढाथोकी, गंगामाया राई, रुद्रमान पति, प्रज्ञा ज्योति परियार, भावना बोहोरा, मिरा थापा, जोसना ठकुरी, सत्यराज ठकुरी, सिर्जना पहरी, उर्मिला अधिकारी र फिलिपिन्सका नागरिक केसिया रहेका छन् । घाइते सबैको उपचार वीर अस्पतालको ट्रमा सेन्टरमा भैरहेको छ ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ५ : २० बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति