२०८२, २ असार सोमबार

किन बिहिबारको दिन पैसा सापटी दिनु हुदैन ? यस्तो छ कारण !

किन बिहिबारको दिन पैसा सापटी दिनु हुदैन ? यस्तो छ कारण !


किन बिहिबारको दिन पैसा सापटी दिनु हुदैन ? यस्तो छ कारण ! के तपाई आर्थिक समस्याबाट चिन्तित हुनुहुन्छ ? अनावश्यक खर्चका कारण पैसा बचाउन सकिरहेको छैन भने बिहीबारको दिन यसो गर्नुहोस। ज्योतिष शास्त्रअनुसार बिहिबारलाई गुरुबार पनि भन्ने गरिन्छ। जुन व्यक्तिलाई गुरुको कृपा हुन्छ त्यसलाई कहिले पनि पैसाको कमि हुदैन।

बिहीबारको दिन सूर्योदय हुनु अगावै स्नान गर्नुहोस र घी को दीप बालेर भगवान बिष्णुको पुजा आर्चना गर्नुहोस। साँझको समयमा केराको बोटमा दीपक जलाएर बेसनको मिठाई चढाउनुहोस् र प्रसाद स्वरुप अरुलाई पनि बढ्नुहोस। बिहिबारको दिन भगवानको पुजा सकेपछि केसरको तिलक लगाउनुहोस।

बिहीबारको दिन कसैले पैसा मग्न आएमा नदिनुहोस्। बिहीबारको दिन पैसाको लेनदेन गर्दा तपाइको गुरु कमजोर हुन्छ। यसबाट तपाइको आर्थिक समस्या पैदा हुन्छ। यदि बिहीबारको दिन पैसा दिएमा फिर्ता आउदैन । बिहीबारको दिन गुरु, माता -पिताको आशिर्बाद लिनु राम्रो हुन्छ। उहाहरुलाई उपहारको रुपमा पहेलो रङको बस्त्र दिनु शुभ मानिन्छ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ११ : १७ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार