२०८३, १७ आश्विन आईतबार

बिहिबारको दिन यस्ता कार्य गर्नुहोस् सुभफल मिल्नेछ

बिहिबारको दिन यस्ता कार्य गर्नुहोस् सुभफल मिल्नेछ


ज्योतिषशास्त्रका अनुसार बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहिबारको दिन गर्नु उचित मानिँदैन । बृहस्पतिको कृपाले गर्दा सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने भएकाले शास्त्रअनुसार बिहिबारका दिन यस्ता केही काम नगर्दा नै राम्रो हुन्छ । यदि तपाईलाई आर्थिक समस्या र अन्य कुराले सताइरहेको छ भने बिहिबार भूलेर पनि यस्ता काम नगर्नुहोस् ।

१. पिता, गुरू र साधुसन्त बृहस्पतिको प्रतिनिधि भएकाले कहिले पनि यिनको अपमान नगर्नुहोस् ।

२. खिचडी घरमा नबनाउनुहोस् र बाहिर पनि नखानुहोस् ।

३. यो दिनमा नङ नकाट्नुहोस् ।

४. महिलाहरुले यस दिन कपाल नुहाउनु हुँदैन । यसो गर्नाले सम्पत्ति र सम्पन्नताको सुखमा कमी आउने शास्त्रको मान्यता रहेको छ ।

५. कपडा धुनु हुँदैन ।

बिहिबारको दिन के गर्दा सुभफल मिल्छ ?

बिहिबारको दिन यस्ता काम गर्नाले घरमा शुभफल मिल्छ र बिग्रको काम बन्दछ ।

१. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।

२. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।

३. पहेँलो वस्तु दान गर्नुहोस् ।

४. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।

५.केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।

६. केरा दान गर्नुहोस् ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ११ : ०९ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन