२०८२, २४ कार्तिक आईतबार

मनी ट्रान्सफरका सञ्चालकमाथि कार्यालय मै छुरा प्रहार

मनी ट्रान्सफरका सञ्चालकमाथि कार्यालय मै छुरा प्रहार


काठमाडौं । इटहरीमा एक्टिभ मनी ट्रान्सफरका सञ्चालकमाथि छुरा प्रहार भएको छ । संखुवासभाका २८ वर्षिय सविन दाहाल माथि आफ्नै कार्यालयमा छुरा प्रहार भएको हो ।

दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । इलाका प्रहरी कार्यालय इटहरी अनुसार छुरा प्रहार गर्नेहरुको अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ४ : ४४ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।