२०८२, १३ माघ मंगलबार

‘विप्लवजी खुलमखुला हुनुहुन्छ, भूमिगत भन्ने शब्द षड्यन्त्रकारी हो ’

‘विप्लवजी खुलमखुला हुनुहुन्छ, भूमिगत भन्ने शब्द षड्यन्त्रकारी हो ’


काठमाडौँ,१२ मङि्सर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पार्टीलाई खुला राख्दै पार्टीका सांगठनिक संरचना र गतिविधि भने भूमिगतरुपमा गर्दै आएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

पार्टी पुनर्गठन दिवसको अवसर पारेर केही दिनअघि काठमाडौँमा आयोजित कार्यक्रममा उक्त पार्टीका महासचिव विप्लव सार्वजनिक नभए पनि देशभित्रै रहेको दाबी गरिएको छ । यद्यपि नेकपाले विप्लवले नै सो सभामा सम्बोधन गर्ने बताउँदै आएको थियो । उक्त सभाको प्रमुख वक्ताको रुपमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सम्बोधन गर्नुभएको थियो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘महासचिव विप्लवजी खुलमखुला नै हुनुहुन्छ । सजिलै भेट्न सक्नुहुन्छ हजुरले पनि । कुन कार्यक्रममा को जाने भन्ने निर्णय पार्टीले आवश्यकता हेरेर गर्छ । भूमिगत भन्ने शब्द षड्यन्त्रकारी हो जस्तो लाग्छ ।’

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ६ : ३३ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै