२०८३, ८ बैशाख बुधबार

किराँत जनवादी वर्कर्सका दुई नेता जेल चलान

किराँत जनवादी वर्कर्सका दुई नेता जेल चलान


खोटाङ, मंसिर ११ :  जबर्जस्ती चन्दा उठाएको कसुरमा किराँत जनवादी वर्कर्स पार्टीका दुई केन्द्रीय सदस्य जेल चलान भएका छन् । खोटाङको ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीका इश्वरकुमार राई र क्रान्तिलाल भनिने तौलकुमार राई सोमबार जेल चलान भएका हुन् ।

विभिन्न ठाउँमा जबर्जस्ती चन्दा उठाएको मुद्दामा सोलुखुम्बु जिल्ला अदालतले २०७३ जेठ ३१ गते उनीहरुविरुद्ध दुई÷दुई बर्ष कैद र जनही दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

यसैबीच वार्ताको चरणमा रहेको बेला आफ्ना नेतालाई जेल चलान गरिएको भन्दै वर्कसका प्रवक्ता बिरु किरातीले आपत्ति जनाएका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ७ : ४३ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले