२०८३, १७ आश्विन आईतबार

विदशी पाहुनाको सुरक्षाका लागि प्रदेशका गाडी झिकाइयो

विदशी पाहुनाको सुरक्षाका लागि प्रदेशका गाडी झिकाइयो


काठमाडौं, मंसिर ११ : निभर्सल पिस फेडेरेसनको आयोजनामा राजधानीमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षाका लागि भन्दै प्रहरी प्रधान कार्यालयले प्रदेशस्थित प्रहरी कार्यालयहरुबाट धमाधम गाडी झिकाउन थालेको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । प्रधान कार्यालयमा रहेका गाडी अपुग भएपछि जिल्लामा दैनिक सुरक्षामा प्रयोग भइरहेको गाडी झिकाउन लागिएको हो ।

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ७ : ३९ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन