२०८२, २४ चैत्र बुधबार

‘जनताले सरकारका लोकप्रिय कामको अनुभूति गर्नेछन्’

‘जनताले सरकारका लोकप्रिय कामको अनुभूति गर्नेछन्’


विराटनगर, १० मङ्सिर : उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारका लोकप्रिय कामको परिणाम जनताले अनुभूति गर्ने बताउनुभयो ।

यहाँस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले योजना बनाएर कामको शुरुआत गरेकाले परिणाम चाँडै आउने प्रस्ट पार्नुभयो । उहाँले सरकारको राम्रो कार्यमध्ये यातायात सिण्डिकेट हटाउने कार्यबाट पछाडि नहटेको र यसलाई निरन्तरता दिइएको बताउनुभयो ।

रक्षामन्त्री पोखरेलले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी विधानअनुसार नै सञ्चालन भएको उल्लेख गर्दै तल्लो स्तरमा पार्टी एकीकरण सम्बन्धमा गृहकार्य भइरहेको बताउनुभयो । नेपाली सेनाले आफ्नो प्रक्रियाअनुसार नै सेनामा बढुवा कार्य अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ८ : ३४ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि