२०८३, ३१ असार बिहीबार

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी कामविहीन

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी कामविहीन


काठमाडौं, मंसिर १० : राष्ट्रिय परीक्षा बोर्डका अधिकांश निर्देशक, उपनिर्देशकलगायत उच्च तहका कर्मचारीलाई जिम्मेवारी नदिँदा उनीहरु कामविहीन भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

उनीहरुलाई प्रशासन शाखाले लिखित जिम्मेवारी नदिएपछि आदेशको भरमा काम गर्न वाध्य भएका छन् । बार्डले तीन उपनिर्देशकलाई जिम्मेवारी नदिँदा कामविहीन भएका छन् । कामविहीन उपनिर्देशकहरु कार्यालयमा आउने हाजिर गर्ने घाम तापेर घर फर्कने गरेका छन् ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ६ : ५६ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित