२०८२, १ माघ बिहीबार

सानोठिमी क्याम्पसको जग्गा भाडा सम्झौता रद्द

सानोठिमी क्याम्पसको जग्गा भाडा सम्झौता रद्द


काठमाडौैँ, ९ मङ्सिर: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पसले लगाएको जग्गा भाडासम्बन्धी सम्झौतालाई रद्द गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज जग्गा भाडामा दिने सम्झौता रद्द गर्ने मन्त्रीस्तरीय निर्णय गर्नुभएको उहाँका सञ्चार सल्लाहकार सुनिल खड्काले जानकारी दिनुभयो ।

विवादित ढङ्गले कम रकममा जग्गा भाडामा लगाएको पाएपछि मन्त्री पोखरेलले सो निर्णय गर्नुभएको हो । तत्कालीन शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय, भण्डार तथा सम्पत्ति व्यवस्थापन शाखाको २०५२ असार २३ को निर्णयअनुसार सो क्याम्पसलाई जग्गाको स्वामित्व नेपाल सरकारसँग नै रहने गरी प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ९ : ५१ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा